वन क्षेत्रमा १५ अर्ब ४९ करोड बजेट

काठमाण्डौ, १५ जेठ : 

सरकारले वन तथा वातावारण क्षेत्रमा १५ अर्ब ४९ करोड बजेट विनीयोजन गरेको छ ।

 कार्यक्रम :

जडीबुटीका विरुवा रोप्ने कार्यक्रम , जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रलाई कम्पनीमा लगिने, नयाँ वनस्पती उद्यान बनाइने, सबै संरक्षित क्षेत्रलाई पर्यटन गन्तब्य बनाइने, जडीबुटी सुकाउने प्रविधि बनाइने, उच्च पहाडमा  मध्यवर्ती क्षेत्रमा सुरक्षा व्यवस्था, कृषि वनको विकास गरिने राष्ट्रपति चुरे संरक्षण कार्यक्रको संरचनागत परिवर्तन, तीन ठाउँमा कार्यक्रमको कार्यालय खोल्ने यो कार्यक्रमलाई १ अर्ब ७४ करोड,  ११६ पोखरी निर्माणलाई बजेट  वन तथा वातावराण कार्यक्रमलाई १५ अर्ब ४९ करोड बजेट

शेयर गरौ

ताजा अपडेट