चितवनमा भुकम्पको धक्का, स्थानीय त्रसित

चितवन समाचार डटकम
चितवन ३ जेठ । चितवनमा आज दिउसो २ः०९ बजे भुइचालोको महसुस भएको छ ।
दिउसो २ बजेर ९ मिनेट जादा भुइचालो आएको हो । भरतपुर र यस आसपासका क्षेत्रमा स्थानीय घर बाहिर निस्केका थिए ।   भूकम्प मापन केन्द्रका सिडिसी भरत कोईरालाका अनुसार  धादिङको कानपुर केन्द्रविन्दु भएर दिउँसो २ बजेर ९ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

 

शेयर गरौ

ताजा अपडेट