आईपीएल इतिहासमै पहिलोपटक दिल्ली शीर्ष स्थानमा, हिजो भएको खेलमा राजस्थान रोयल्स ६ विकेटले पराजित, आज एक खेल हुँदै

काठमाडौं, १० वैशाख :

इन्डियन प्रिमियर लिगमा टिम दिल्ली क्यापिटल्सले सातौँ जित निकालेको छ

सोमबार भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको हो । जितसँगै दिल्लीले चेन्नई सुपर किंग्ससँग अंक बराबरी गर्दै लिगको शीर्ष स्थानमा पुगेको छ । यसैबिच आज एक खेल हुँदै छ ।

आज राति चेन्नई र हैदरावाद बिच खेल हुदै छ । खेल राती ८ : १५ बजे हुनेछ ।

शेयर गरौ

ताजा अपडेट