चितवनमा यातायात,बजार,शिक्षणसंस्था बिप्लवको बन्दले प्रभावित

चितवन समाचार डटकम, ५ बैशाख ।
बिप्लव समुहले गरेको बन्दका कारण चितवनमा विहानै देखि प्रभाव परेको छ । लामो तथा छोटो दुरीका सवारी साधन साधन चल्न सकेका छैनन् । शिक्षण संस्था, बजार खुलेका छैनन् । अटो रिक्सा, मोटरसाइकल भने सञ्चालन छन् ।
चोक चोकमा सुरक्षाका लागि प्रहरी परिचालन भएका छन् । चितवनमा अहिले सम्म कुनै अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय चितववनले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट