काठमाडौं, ३ बैशाख :
इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा मुम्बईले बैंग्लोरलाई ५ विकेटले पराजित गरेको छ ।
बैंग्लोरले दिएको १७२ रनको लक्ष्य मुम्बईले १ ओभर बाँकी छर्दै भेटाएको हो । यसैबिच आईपिएल क्रिकेटमा आज एक खेल हुनेछ । आज राति ८ः१५ बजे पंजाब र राजिस्तान बिच खेल हुनेछ ।


