बझाङमा ४.८ रेक्टर स्केलको भूकम्प

बझाङ, २ बैसाख ।
बझाङ केन्द्र केन्द्रबिन्दु बनाएर सोमबार विहानै ४.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

सोमबार बिहान ४ बजेर २७ मिनेटमा बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ बैशाख १२ गतेको भूकम्पपछि त्यसकै परकम्प गईरहे पनि यो भूकम्प नयाँ भएको केन्द्रका वैज्ञानिक चिन्तन तिमिल्सिनाले जानकारी दिएका छन् । आसपासका जिल्लासम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।

शेयर गरौ

ताजा अपडेट