नारायणी किनारमा नयाँ वर्षकाे रमझम(फाेटाे फिचर)

चितवन समाचारडटकम, १ बैशाख ।
नयाँ वर्ष २०७६ काे अवसरमा नारायणगढ स्थित नारायणी नदि किनारमा साझ सर्वसाधारणकाेे घुईचाे देखियाे ।


सार्वजनिक विदा र नयाँ वर्षको उल्लासमा परिवार सहित घुमफिर गर्न जानेकाे समेत वाक्लाे उपस्थिति थियाे ।


युवा युवती नदिकिनारमा रमाउदै फाेटाे खिच्न तछाडमछाड गरिरहेका देखिन्थे ।
शहरकाे काखैमा नदिकिनारकाे खुला चाैरमा घुमफिर गर्नेहरुकालागि यस ठाउँ अाकर्षणकाे केन्द्र वन्दै गएकाे छ ।

 

 

 

 

शेयर गरौ

ताजा अपडेट