आज नयाँ वर्ष २०७६, सबै नेपालीमा शुभकामना

चितवन समाचार डट्कम

१ बैशाख । नेपालीको नयाँ वर्ष २०७६ आजबाट शुरु भयको छ । नया वर्षको अवसरमा हाम्रा पाठक सुभ चिन्तक शुभेच्छुक सबैमा चितवन समाचार डटकमको परिवारको तर्फबाट सबै नेपालीमा हार्दिक शुभकामना ।

सरकारले ल्यायको समृद्धि को नारा ब्यबहारम लागू होस सबैमा कामना ।

शेयर गरौ

ताजा अपडेट