चितवनमा शनिवार रातिदेखी वर्षा

चितवन समाचार डटकम ,

२३ चैत । चितवनमा शनिबार रातिदेखि भारी वर्षा भयको छ । गर्मी को महसुस गरिराखेको समयमा परेको पानीले सितलताको अनुभव भयको छ ।

कृषकको लागि यो समय अझ राम्रो भयको छ । चैते धान रोप्नेहरुको लागि अहिलेको वर्षाले धेरै सजिलो बनायको रत्नागरका कृषक हिरा भुसालले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट