चितवनमा एसईई परीक्षाको यस्तो छ तयारी , हेरौ विद्यालय र केन्द्रको विस्तृत विवरण

चितवन समाचार डटकम
चितवन ८ चैत । यस वर्षको एसईई परीक्षामा चितवनबाट एघार हजार दुइसय ५४ जनाले सहभागीता जनाउने भएका छन् ।
जिल्लाको विभिन्न स्थानमा गरी ४२ वटा केन्द्रबाट विद्यार्थीले आफ्नो परीक्षा दिने व्यवस्था गरिएको छ । विद्यालय तहको महत्वपूर्ण  परीक्षको रुपमा हेरिने यो तहलाई शान्त भय मुक्त वातावरणमा सञ्चालन गर्ने गरी तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइ चितवनका निमित्त प्रमुख रामकृष्ण सिंखडाले जानकारी दिनु भयो । ‘एसइई परीक्षाको तयारी पूरा भएको छ’ उहाले भन्नु भयो ‘डर त्रास नमानी परीक्षा दिन सबै छात्रछात्रालाई अनुरोध गर्दछु ।’ जिल्लाको ४२ वटै केन्द्रमा प्रश्नपत्र पुगेको छ । आवश्यक सुरक्षा व्यवस्थासमेत मिलाइएको कार्यालयले जानकारी दिएको छ । केन्द्राध्यक्षसहित अन्य कर्मचारी खटाइएको परीक्षा शान्त वातावरणमा सञ्चालन हुने इकाइका प्रमुख सिंखडाले भन्नु भयो ।
साधारण नियमित तर्फ जिल्लामा  ११ हजार ७ जना रहेका छन् । प्राविधिक धार तर्फ एकसय ५२ जना, नयाँ ग्रेड वृद्धि ५४ जना, पुरानो ग्रेड वृद्धि ४१ जना रहेका छन् ।  ७५ प्रतिशत हाजिरी नपुगेका ५२ जनाले भने यस वर्षको एसईइ परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।
चितवनमा हुने एसईई परीक्षा केन्द्र र केन्द्रमा परेका विद्यालयहरु
केन्द्र १ बुद्धशान्ति मावि, पिप्ले, सांग्रिला आ.मा.वि.भण्डारा, आदर्श विद्या आश्रम ई.बो.भण्डारा, विद्या मेमोरीयल ई.वो. वीरेन्द्रनगर, साकुरा एकेडेमी, बीरेन्द्रनगर, आइरिस ई.वो स्कूल, पिप्ले, दर्शन एकेडेमी,भण्डारा, पिसल्याण्ड पव्लिक स्कूल वीरेन्द्रनगर ।
केन्द्र २  भण्डारा मा.वि. भण्डारा, बुद्धशान्ती मा.वि. पिप्ले, वीरेन्द्र आदर्श मा.वि., रा.मा.वि. महादेवटार पिप्ले, थाकलटार मा वि थाकलटार राप्ती ।
केन्द्र ३ वीरेन्द्रआदर्श मा.वि.ः भण्डारा मा.वि. वीरेन्द्र आदर्श मा.वि. मावि.ब्रम्हनगर, वीरेन्द्रआदर्श मा.वि., मा.वि. स्वामीटार ।
केन्द्र ४ डेजी आ.मा.वि. खैरहनी, कठार मा.वि.कठार,   खैरहनी मा.वि.खैरहनी, कपिया मा.वि.कुमरोज ।
केन्द्र ५ नेपाल आदर्श शिक्षा सदन ः खैरहनी डेजी आ. मा. वि. पर्सा, नेशनल आ. मा. वि. पर्सा,  ग्लोसाइन एकेडेमी खैरहनी, मदरल्याण्ड एकेडेमी, खैरहनी ओसियन  एकेडेमी खैरहनी ।
केन्द्र ६ खैरहनी मा.वि. खैरहनी ः मोर्डन आ.मा.वि.पर्सा, नेपाल आदर्श शिक्षा सदन मा वि , इन्टरनेशनल आ.मा.वि.पर्सा, मेरीगोल्ड ई.वो. स्कूल, चैनपुर, इन्टर नेशनल सेकेण्डरी स्कूल, मातृभूमि शिक्षा सदन, खैरहनी, लिटिल हेभन ई.वो. गीतानगर (हाल चैनपुर), सैनिक आ मा वि ।
केन्द्र ७  कंकाली मा वि ः नेपाल मा.वि. रत्ननगर, जनजीवन मा.वि . चैनपुर, नवोदय स्कूल चैनपुर ।
केन्द्र ८  पृथ्वी मा.वि. जुटपानी ः चतुर्मुखी मा.वि.शक्तिखोर, रा.मा.वि. मजुवा सिद्धि, जमुनापुर मा.वि. जुटपानी, न्यु सगरमाथा ई.वो.स्कूल जुटपानी, रा.मा.वि. दाहाखानी, गर्दास ।
केन्द्र ९ जनजागृती मा.वि., पिठुवा ःपृथ्वी मा.वि.,जुटपानी, जनदया मा.वि. पिठुवा, द्वारिकादाश मा.वि. पिठुवा, भद्रकाली मा.वि. हत्तिगाडे, पिठुवा ।
केन्द्र १० भीमोदय मा.वि. पदमपुर ः सगरमाथा आ.मा.वि.र.न.पा., सिद्धि विनायक आ.मा.वि.,खोलेसिमल, चित्रवन ई.वा.स्कूल र.न.पा., मुनलाईट ई. वो., जुटपानी, अर्विट ई.वो. पिठुवा, शिक्षा निकेतन, पदमपुर, जुटपानी एकेडेमी, जुटपानी, नर्थप्वाइन्ट एकेडेमी पिठुवा ।
केन्द्र ११ पन्चकन्या मा.वि. ः भीमोदय मा.वि.पदमपुर, जनजागृति मा.वि.पिठुवा ।
केन्द्र १२  स्काइराइडर मा.वि. ः एन्जल्स वर्ड ई.वो. स्कूल र.न.पा, एकता शिशु निकेतन आ.मा.वि, प्यारागन ई.वो. स्कूल र.न.पा., लाईसियम ई.वो. स्कूल र.न.पा. भानु मेमोरीयल ई.वो.स्कूल, अन्नपूर्ण आ.मा.वि. र.न.पा., पिसभिजन इ वो स्कूल रनपा ।
केन्द्र १३ नेपाल मा.वि. रत्ननगर ः पञ्चकन्या मा.वि.जयमगंला, वैरीया मा.वि. वैरीया, कंकाली मा.वि.बहेरी, वछौली मा.वि.वछौली, कपरफोरी मा.वि. र.न.पा., बकुलहर मा.वि. बकुलहर, र.न.पा., पंचकन्या मा.वि.जिरौना, श्रीराम वैदिक सं गूरुकुलम, गायत्री वेद वेदाम ।
केन्द्र १४ एकता शिशु निकेतन ः हिमालयन आ.मा.वि. र.न.पा., एकता शिशु निकेतन, युनिक एकेडेमी आ.मा.वि.र.न.पा., शिक्षा विकाश ई.वो.स्कूल जयमंगला, न्यू स्पीडि आ.मा.वि.टिकौली, बुद्धज्योति आ.मा.वि. र.न.पा, श्रीलिटिलस्टार ई.वो. स्कूल र.न.पा. ।
केन्द्र १५ वैरीया मा.वि. वैरीया रत्ननगर ः पञ्चकन्या विद्यामन्दिर र.न.पा. स्काइराइडर आ.मा.वि. र.न.पा ।
केन्द्र १६ बछौली मा.वि. बछौली ः  झुवानी मा.वि.झुवानी, मोहना मा.वि.मोहना, गवै , कुमरोज, मालपुर मा.वि. वछौली, मा.वि. चित्रसारी, र.न.पा.।
केन्द्र १७ सर्वशान्ती मा.वि.ः त्रिवेणी वराह मा.वि. मुग्लिन, जनप्रिय मा.वि. काउले, रा.मा.वि. हात्तिवाङ, काउले, मस्र्याङ्दी शिक्षा सदन, दारेचोक, प्रगती पाठशाला, दारेचोक, ग्रीन फिल्ड ई.स्कूल, दारेचोक ।
केन्द्र १८ त्रिवेणी वराह मा.वि.  मुग्लिन ः सर्वशान्ती मा.वि.कुरिनटार, माझगाउ मा.वि.,दारेचोक  मा.वि.ढुंग्रे, चण्डिभञ्ज्याङ ।
केन्द्र १९ आदिकवि भानुभक्त मा.वि.क्षेत्रपुर ः सिद्धार्थ आ.मा.वि., भरतपुर लिटिल फ्लावर ई.वो. स्कूल वेलचोक, एपेक्स एकेडेमी मा.वि., न्यू होराइजन ई.वो. क्षेत्रपुर, समता शिक्षा निकेतन, क्षेत्रपुर ।
केन्द्र २० बालकुमारी मा.वि. नारायणगढः  चितवन मा.वि.भरतपुर, सीताराम संस्कृत मा.वि. देवघाट, आदिकवि भानुभक्त मा.वि.क्षेत्रपुर, कविलास मा.वि.जुगेडी, रामनगर मा.वि.रामनगर, चितवन मा.वि.(खुला विद्यालय) ।
केन्द्र २१ बालकुमारी कन्या मा.वि. नारायणगढ ः चितवन आ.मा.वि. क्षेत्रपुर, बालकुमारी आ.मा.वि.नारायणगढ, वाल्मिकी शिक्षा सदन, वैदिकनगर, सन फ्लावर ई.वो. स्कूल क्षेत्रपुर, सेन्ट्रल ई.वो., नारायणगढ, स्मलहेभन मोडल स्कूल, क्षेत्रपुर ।
केन्द्र २२ चितवन मा.वि. भरतपुर ः बालकुमारी मा.वि.नारायणगढ, नारायणी नमुना मा.वि. भरतपुर, नयाँ किरण मा.वि. भोजाड, सिद्दि विनायक मा.वि. बसेनी ।
केन्द्र २३ नारायणी नमुना मावि मा.वि. भरतपुर ः लक्ष्मी मा.वि.लंकु, वालकुमारी कन्या मा.वि.नारायणगढ, शरदपुर उ.मा. वि शरदपुर, भरतपुर उ.मा. वि भरतपुर, अरोमा ई. वो., भरतपुर, मोहन मा.वि. भ.न.पा.।
केन्द्र २४ भरतपुर उ.मा.वि भरतपुर ः हिलवर्ड आ. मा. वि भरतपुर,  नारायणी प.आ.मा.वि.भरतपुर, प्रेरणा आ.मा.वि., भरतपुर, अम्बर एभरेष्ट आ.मा.वि, भरतपुर,मनशिक्षा मन्दिर आ.मा.वि. गणेस्थान, इर्डन गार्डेन ई. वो. भरतपुर,सृजना ई.वो.स्कूल भरतपुर, शान्तिविद्या मन्दिर , भरतपुर, एडभेन्चर ई.वो. भ.न.पा., लोटस एकेडमी भरतपुर ११ ।
केन्द्र २५ शरदपुर मा.वि. शरदपुर भरतपुर ः प्रेमवस्ती मा.वि.प्रेमवस्ती , ग्रीनल्याण्ड ई.वो. स्कूल, भरतपुर, गुकुल मा.वि. एसो अ एस हर्मनमाइनर स्कुल, डन एकेडेमी भरतपुर ।
केन्द्र २६ वाल्मीकि शिक्षा सदन ः लिटिल स्टार आ.मा.वि.भरतपुर, विद्या विकास आ.मा.वि.लकुं, पोलारस्टार ई.वो.स्कूल, गौरिगञ्ज, आदर्श पब्लिक ई.वो.स्कूल वैदिकनगर, होलिभिजन आ.मा.वि.भरतपुर, भृकुटी इ.वो.स्कूल, नारायणगढ, अर्किड मा.वि.,भरतपुर ।
केन्द्र २७ लक्ष्मी मा.वि.,लंकु भरतपुर ः सनराइज आ.मा.वि. कृष्णपुर, स्टेप वाइ स्टेप, भरतपुर, ग्लोरियस एकेडेमी भरतपुर , बाह्घरे मा वि ।
केन्द्र २८ विश्वप्रकाश मा.वि. ः रामपुर मा.वि.रामपुर, स्मल हेभन आ.मा.वि. कल्याणपुर, मा.वि.ढड्डाघारी, मंगलपुर, नारायणी वि.म.ई.वो. मंगलपुर , विजय ई.वो. मंगलपुर, उषा ई. बो. स्कूल, मंगलपुर, ग्रामोदय इ स्कूल भरतपुर ।
केन्द्र २९ प्रेमवस्ती मा.वि.प्रेमवस्ती ः विश्वप्रकाश मा.वि.मगंलपुर, रा.मा.वि. कृष्णपुर, पिसजोन ई.स्कूल भ.न.पा., कैलास नगर मा.वि, मा.वि. गौरिगञ्ज, रा.मा.वि. तोरिखेत, अर्बिट युनिक इ स्कूल भरतपुर ।
केन्द्र ३० नारायणी विद्या म.मा.वि. शिवनगर ःअन्नपूर्ण मा.वि.पार्वतीपुर,  अरुणोदय मा.वि.गीतानगर, श्रीपुर मा.वि.फूलवारी, ज्ञानज्योति इ.वो. स्कूल, शिवनगर, प्याराडाइज इ.वो.स्कूल,पार्वतीपुर, सरस्वती सदन ई.वो.स्कूल शिवनगर, सनलनइटइ वो ।
केन्द्र ३१ अरुणोदय मा.वि. ःअमर मा.वि. पटिहानी, हिमालय मा.वि.चम्पानगर,  नवयुग ई स्कूल गीतानगर, शहिद स्मृति मा.वि.पारसनगर, अमरज्योती आ.मा.वि., गीतानगर, पारिजात ई.वो.स्कूल गीतानगर, मा.वि.इन्द्रपुरी ।
केन्द्र ३२ अमर मा.वि. पटिहानी ः नारायणी विद्यामंदिर मा.वि.शिवनगर, लक्ष्मी मा.वि.जगतपुर , मा.वि. गंगानगर ।
केन्द्र ३३ लक्ष्मीमा.वि.जगतपुर ः ब्राइटस्टार आ.मा.वि.पटिहानी, जनप्रदिपन आ.मा.वि., पटिहानी, ब्लू वर्ड ई.वो.स्कूल ,जगतपुर, भानु मा.वि. पहारिलोटार, सोमाङजीव एकेडेमी, जगतपुर,सरस्वती मा.वि. मधुपुरी, सिद्धार्थ मा.वि., जगतपुर ।
केन्द्र ३४ शारदा मा.वि.शारदा ः गुञ्जनगर मा.वि.गुञ्जनगर, दुर्गा शेषकान्त मा.वि.विजयनगर, कमलदेवी आ.मा.वि.शारदानगर, किरण मा.वि., किरणगञ्ज ।
केन्द्र ३५ भिमनगर मा.वि. भीमनगर ः शारदा मा.वि.शारदानगर, प्रगती शिक्षा सदन, रामपुर , ग्राण्डी आ.मा.वि.रामपुर ।
केन्द्र ३६ गुञ्जनगर मा.वि.गुञ्जनगर ः कालिका आ.मा.वि., ज्योतिनगर, सर्वोदय ई.वो.शारदानगर, न्यू भिजन एकेडेमी, मिलन इ.वो. स्कूल, गुञ्जनगर, जनप्रिय पब्लिक स्कूल, लालिगुरास ई.वो.स्कूल, हिमालयन ई मा.वि. ।
केन्द्र ३७  आदर्श मा.वि.दिव्यनगर ः  भिमनगर मा.वि. भिमनगर, जानकी  मा.वि.मेघौली, युवा मा.वि. ज्योतिजुनेली, मा.वि.शशिनगर,  रा मा.वि.शोशी  ।
केन्द्र ३८ प्रभात मा.वि. शुक्रनगर ः आदर्श मा.वि.दिव्यनगर, जनज्योति प.ध.म.मा.वि.अमृतनगर, मिलिजुली आ.मा.वि. पर्साढाप, पारामाउण्ट ई.वो. मेघौली, मदरल्याण्ड ई.वो. शुक्रनगर, ब्राइट फ्युचर ई.वो. स्कूल मेघौली, गोल्डेन फ्यूचर एकेडेमी शुक्रनगर ।
केन्द्र ३९  जानकी मा.वि.मेघौली ः  प्रभात मा.वि. शुक्रनगर, सरस्वती मा.वि.जितपुर,  साझापुर मा.वि.साझापुर,  अलमाइटी एकेडमी ।
केन्द्र ४० माडी मा.वि. बसन्तपुर ः सोमेश्वर मा.वि. वरुवा, जनकल्याण मा.वि.कल्याणपुर, विद्याज्योती इ.वो.स्कूल, खैरहनी मा.वि. माडी, दिवाकर मेमोरीयल मा वि ।
केन्द्र ४१  जनकल्याण मा.वि. माडी ः माडी मा.वि.वसन्तपुर, जनजीवन मा.वि.अयोध्यापुरी,  कृष्णनगर मा.वि. अयोध्यापुरी, पिसल्याण्ड इ स्कूल बघौडा ।
केन्द्र ४२ स्मल हेभन मोडल स्कूल. क्षेत्रपुर ः नेपाल उमावि प्राविधिक, बुद्धशान्ती मावि प्राविधिक, माडी मावि प्राविधिक, त्रिवेणी वराह मावि प्राविधिक, प्रभात मावि प्राविधिक, भिमनगर मा वि ।

ताजा अपडेट