फागुन , ३० चितवन ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्टले आह्वान गरेको वन्दले चितवनमा विहानैवाट साना तथा ठुला सवारी साधन ठप्प छन् । नारायणगढ, भरतपुर, रत्ननगर लगायतका मुख्य बजार बन्द छन् । पसल ब्यवसाय वन्द छ । बिद्यालय खुलेका छैनन् ।