नुवाकोटको सुर्यपुरमा हेलिकप्टर दुर्घटना ५ जनाको मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा पाछ जनाको ज्यान गएको छ ।काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका एक जना सहित  चार जनाको मृत्यु भएको नुवाकोटका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।  दुई पुरुष, एक महिला र एक जनाकोे चिन्न नसक्ने अवस्थाको शव प्रहरीले निकालेको छ जानकारी दिंदै उद्धार जारी रहेको एसपी कोइरालाले जानकारी दिएका छन् । घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।

0

शेयर गरौ

ताजा अपडेट