जुम्लामा मार्सी धान

सुर्खेत, । जुम्लाको कनकासुन्दरी गाउँपालिका(४, हाट सिंजामा रहेको हिमा नदी र नदीको आसपासमा देखिएको हरियाली मार्सी धान खेती तथा बस्तीको दृश्य। अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ ।
हिमाली जिल्ला जुम्लामा फल्ने धानको माग वढेको छ । यो धानको चामल अहिले नेपालका विभिन्न स्थानको पसलमा पाइन्छ । धेरैको रोजाइमा पर्ने भएपछि किसानले राम्रो मुल्य पाएका छन् ।

शेयर गरौ

ताजा अपडेट