पहिरोमा पुरिँदा सातको मृत्यु, दुई घाइते

कास्की, २८ असार । पोखरा जिल्ला पोखरा महानगरपालिका( १९ पुरनचौरमा पहिरो गई घर पुरिँदा ७ जनाको मृत्यु र २ जना घाईते भएका छन्  ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका  गण कास्कीबाट २५ जना, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्दार कार्य जारी रहेको जानकारी सशस्त्र प्रहरीका  सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट