चितवन । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत परिसघको सदस्यमा खोमकान्त रेग्मीलाई मनोनित गरेको छ ।
नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष समेत रहनु भएका रेग्मी, नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मनोनित गर्नु भएको हो । वस्तुगत तर्फका कार्यसमितिका सदस्य सदस्य हुन्छन भने १२३ वटा वस्तुगतबाट ७ जना मनोनित गरिन्छ र त्यसको सभापति वस्तुगत तर्फको उपाध्यक्ष हुने व्यवस्था रहेको छ ।