भरतपुर महानगर : रेनु दाहाल ३ मतले अगाडि

 

चितवन २ जेठ । भरतपुर महानगरको पछिल्लो मत गणनामा नेकमा माओवादी केन्द्रका उमेद्वार रेनु दाहाल ३ मतले प्रतिष्पर्धी भन्दा ३ मतले अगाडि पर्नु भएको छ ।
हिजो साझबाट एमालेका उमेदवार विजय सुवेदी झिनो मतले अगाडि रहेका उनि अहिले ३ मतले पछि परेका हुन ।
अहिलेसम्म दस हजार २०६ मत गणना भएको छ ।
पछिल्लो ६:५० को मत गणनामा वडा नम्बर ३ को अहिले गणना भैराखेको छ । वडा नम्बर ३ मा एमालेका अध्यक्षका उमेदवार विकास थापाले लिड गरेका छ्न ।

मेयर
३५७५ विजय सुवेदी (एमाले)
३५७८ रेनु दाहाल (माओवादी)
१३६० जगन्नाथ पौडेल ( स्वतन्त्र )

उपमेयर
४०४३ चित्रसेन अधिकारी ( काङ्ग्रेस )
२८१६ हिमला गुरुङ्ग (राप्रपा )

वडा अध्यक्ष
विकास थापा (सूर्य) – १०७६
भरत लामिछाने (रुख) – ६९०

शेयर गरौ

ताजा अपडेट