फ्लेक्स प्रीन्टको मूल्य वृद्धि

चितवन १ चैत्र । चितवन नवलपुरका डिजिटल फ्लेक्स मिडिया संघले मूल्य वृद्धि गरेको छ ।
हरेक क्षेत्रमा मूल्य वृद्धिले पारेको असरको कारण मूल्य समायोजन गर्न बाध्य भएको संघले जनाएको छ । सोमबार बसेको डिजिटल एड मिडिया सप तदर्थ समितिको बैठकले डिजिटल एड सम्बन्धित उत्पादन तथा सेवाको मिति २०७८ चैत्र १ गतेदेखी लागु हुने गरि नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।
व्यबसाय सन्चालन गर्न कठिन भए पछि संघको बैठक बसेर मूल्य समायोजन गर्न बाध्य भएको संघका अध्यक्ष गुणराज दाहालले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट