पौडेलको निधनले पार्टीलाई क्षति : गृहमन्त्री थापा

चितवन ३१ जेठ । गृहमन्त्री रामबहादुर थापा बादलले पार्टिका नेता डिआर पौडेलको निधनले पार्टीलाई क्षति पुगेको बताउनु भयो ।

आज भरतपुर विमान स्थलमा सन्चारकर्मी सङ कुरा गर्दै देश र जनताको लागि केही गर्छु भन्ने क्षमता भयका नेताका रुपमा आफुले लियको बताउनु भयो । उहाले गर्नु भयको योगदानलाइ पार्टिले सम्झिने बताउनु भयो । आज एक कार्यक्रम मा सहभागी हुन चितवन आउनु भयका गृहमन्त्री थापा निधन भयका पुर्व शिक्षा मन्त्री पौडेलको श्रद्धाञ्जली कार्यक्रम मा सहभागी हुन माडी जाँदै हुनुहुन्छ ।

शेयर गरौ

ताजा अपडेट