कृषि क्षेत्रमा ३४ अर्ब ८० करोड बजेट

काठमाण्डौ, १५ जेठ : 

सरकारले कृषि तथा पशुपंक्षी क्षेत्रको विकासको लागि ३४ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै यो रकम विनियजन गरको जानकारी गराएका हुन् ।

कृषिमा कृषि आधुनीकरण गर्नको लागि, उत्पादनको बजरा र भण्डारन गर्न / प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम संचालन गर्ने जनाइएको छ ।

शेयर गरौ

ताजा अपडेट