काठमाण्डौ, १५ जेठ :
सरकारले सामाजिक सुरक्षा कार्यक्रलाई थप प्रभावकारी बनाउने जनाएको छ ।
सामाजिक सुरक्षा कार्यक्रमको लागि ६४ अर्ब विनीयोजन गरकेो अर्थमन्त्री यडा. युवराज खतिवडाले बताए ।
सरकारले चालु आर्थिक वर्षबाट सामाजिक सुरक्षा कार्यक्रम अघिब ढाएको थियो।


