मोस्ट वान्टेट डाका गोली हानी पक्राउ

काठमाडौं ६ जेठ । प्रहरीले मोस्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङलाई पक्राउ गरेको छ । ‘खुंखार डाँका’ को उपमा समेत पाएका उनलाई आज सोमबार विहान काठमाडौंको टोखाबाट गोली हानेर पक्राउ गरिएको हो ।

टोखामा रहेको सूचना पाएपछि विहान ८ बजे पक्रन गएको प्रहरी टोलीमाथि हतियार देखाएर आक्रमण गर्न खोजेपछि गोली हान्नु परेको प्रहरीले जनाएको छ ।
दायाँ खुट्टामा गोली लागेर घाइते भएका तामाङको वीर अस्पतालमा भइरहेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार ६ वटा अपराधका घटनालाई लिएर उनको खोजी भइरहेको थियो ।

पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डीआईजी विश्वराजसिंह शाहीको घरमा समेत लुटपाट गरेको अभियोगमा ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएपछि पनि अपराध कर्ममै

शेयर गरौ

ताजा अपडेट