चितवन ५ जेठ । काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको यात्रुबहाक बस आज
विहान त्रिशुली नदिमा खसेको छ । दुर्घटनामा ३ जनाको मुत्यु भएको प्रहरीले जानकारी दिएको छ । राजमार्गको बेल्छीटारमा दुर्घटना भएको उक्त बसमा कति यात्रु थिए र के कारणले बस दुर्घटना भएको भन्नेबारे त्यसको विस्तृत विवरण भने आउन वाँकी छ ।


