नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष र सचिव : (नामावली सहित)

काठमाडौं, १० वैशाख :

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेललगायतका नेताहरुको निरन्तर छलफलपछि जिल्ला तहको एकता टुंगो लागेको हो ।

हिजो एक भव्य कार्यक्रमका बिच नाम घोषणा गरिएको हो ।

यी हुन् नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष र सचिव :

 

ncp Name list

शेयर गरौ

ताजा अपडेट