चितवन 26 चैत । मेघ गर्जनका साथ आज बिहानदेखि भारी वर्षा भयको छ ।
चितवनसहित देशका विभिन्न भागमा अहिले पानी परेको मौसम बिज्ञान बिभागले जानकारी दियको छ । चितवनको सबै ठाउमा बिहानदेखिनै अँध्यारो भयर पानी परेको छ । चैत्र महिनामानै भारी वर्षा भय पछि चितवनको इट्टा उधोग प्रभाबित भयका छन । किसानलाइ भने पानीले राहत मिलेको छ ।
हुरि प्रभाबित क्षेत्रमा भने वर्षाले असर गरेको छ । बारा पर्सा रौतहटमा बिहान देखि मौसम खराब भयको छ ।


