चितवन, १८ चैत :
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले प्रदेश नं. २ को पर्सा र बारा जिल्लामा आइतबार साँझ आएको हावाहुरीले जनधनमा ठूलो क्षति पुर्याएको भन्दै दुःख प्रकट गर्नु भएको छ ।
आज एक प्रेस विज्ञप्ती जारी गर्दै मृतक प्रति समवेदना व्यक्त गदै मृतक परिवार तथा हावाहुरीबाट घरबारबिहीन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको सिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह समेत गर्नु भएको छ ।
हेर्नुहोस् प्रेस विज्ञप्ती :



