हिन्दु धर्मका जगतगुरु कृष्णदास महाराजकाे भरतपुरमा अभिनन्दन (हेराै फाेटाे फिचर)

चितवन समाचार डटकम, ११ चैत ।

हिन्दु धर्मका जगतगुरु विभुषित महायाेगी सिद्धबाबा १००८ डाक्टर श्री वैश्णव कृष्णदास महाराजलाई आज भरतपुरमा एक भव्य समारोहका बिच नागरिक अभिनन्दन गरिएको छ । कार्यक्रममा नेकपा बरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल प्रमुख अतिथि हुनुहुन्छ । (हेराै फाेटाे फिचर )


शेयर गरौ

ताजा अपडेट