अभियन्ता वेदिका केसी पक्राउ

 

काठमाडौं । अभियन्ता वेदिका केसी पक्राउ पर्नु भएको छ । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले केसीलाई आज पक्राउ गरेको साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरीले जानकारी दिनुभयो । पक्राउ परेका केसी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा १ दिनको म्याद थप भएको छ । केसीले सामाजिक सञ्जाल, टेलिभिजन कार्यक्रम तथा विभिन्न युट्युबहरूमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप छ । व्यरोले उहाँ माथि अनुसन्धान सुरु गरेको छ ।

शेयर गरौ

ताजा अपडेट