बिदेशबाट आएका ६२ जना भक्तपुर क्वारेन्टाइनमा

काठमाडौं ८ चैत  । भक्तपुर क्वारेन्टाइनमा ६२ जनालाई लगिएको छ । विभिन्न मुलुकबाट आएका उनीहरुलाई सरकारी नियम अनुसार १४ दिने क्वारेन्टाइनमा लगिएको छ ।

अन्य मुलुकबाट भित्रिएका उनीहरुमा कोरोना भाइरसको संक्रमण छ कि छैन भनेर जांच र १४ दिनको क्वारेन्टाईन बसाइ पछि आआफ्ना घर फर्काइने छ ।

शेयर गरौ

ताजा अपडेट