गण्डकी प्रदेश

स्थानीय

गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ

गोरखा, ५ फागुन : भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएको छ । पुनःनिर्माणको काम शुरु भएको करीब

थप पढ्नुहोस् »
Highlights

गण्डकी प्रदेश सरकारको वर्षदिन : कानून निर्माणमा उपलव्धि

कास्की, ५ फागुन , गण्डकी प्रदेश सरकारले स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा कार्यप्रगति समेटिएको पुस्तक ‘गण्डकी प्रदेश सरकारको एक वर्ष’ मा

थप पढ्नुहोस् »
देश

ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ

गोरखा, ५ फागुन ः भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएको छ । पुनःनिर्माणको काम शुरु भएको करीब

थप पढ्नुहोस् »
स्थानीय

जनताले अनुभूति गर्ने काम गर्न सुझाव

दमौली, ४ फागुन : गण्डकी प्रदेश सरकार गठनको वर्षदिन पूरा भएको अवसरमा तनहुँका राजनीतिक दलका नेता, नागरिक समाज र व्यवसायीले

थप पढ्नुहोस् »
स्थानीय

मिगौलापीडित बालकलाई नर्वेबाट सहयोग 

कावासोती, ३ फागुन  : मिगौलापीडित हुप्सेकोट गाउँपालिका बेलहानीका १५ वर्षीय बालकलाई नर्वेस्थित नेपालीले आर्थिक सहयोग प्रदान गरेका छन् । दुबै

थप पढ्नुहोस् »
देश

महायज्ञमा रु दुई करोड सङ्कलन

कावासोती, ३ फागुन : विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले नवलपरासीको कावासोतीस्थित जनता माध्यमिक विद्यालयमा सञ्चालन गरिएको महायज्ञमा रु दुई

थप पढ्नुहोस् »
देश

भ्रष्टाचारीलाई जोगाउन सरकारले समिति गठन गरेको श्रेष्ठको आरोप

स्याङ्जा, ३ फागुन : पूर्वउपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको आरोप लगाउनुभएको छ । सरकारले

थप पढ्नुहोस् »
देश

जनअपेक्षाअनुरुप सरकार अघि बढ्न सकेन : पूर्व प्रम भट्टराई

पोखरा, ३ फागुन  : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताउनुभएको छ

थप पढ्नुहोस् »
गण्डकी प्रदेश

अस्पताल बन्द हुँदा सेवाग्राही मर्कामा

दमौली, २ फागुन  : तनहुँ शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित फूलबारी सामुदायिक अस्पताल पाँच महीनादेखि बन्द हँुदा सेवाग्राही मर्कामा परेका छन् ।

थप पढ्नुहोस् »