राजनीति

Highlights

काङ्ग्रेस मत गणना अपडेट : देउवा २०४६, कोइराला १६१५ मत

काठमाडौं २८  मङ्सिर  । नेपाली कांग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको सभापति पदका उम्मेदवारको जारी मतगणनामा शेरबहादुर देउवाको अग्रता

थप पढ्नुहोस् »
Highlights

काग्रेस महाधिवेशन मत गणना : ५०५ मत गन्न बाँकी, देउवालाई ५१प्रतिशत पु¥याउन कठिन

काठमाडौं २८ मंसिर । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो

थप पढ्नुहोस् »
Highlights

३२८२ मत गणना हुँदा देउवाको १५५६ र शेखरको ११९७ मत

काठमाण्डौं २८ मंसिर । कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो प्राप्त मत परिणाम

थप पढ्नुहोस् »
Highlights

माओवादी केन्द्र को प्रदेश सम्मेलन आज

काठमाडौं, २५ मंसिर । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन आज (शनिबार) हुँदैछ । सात भौगोलिक र तीन गैरभौगोलिक गरी

थप पढ्नुहोस् »
Highlights

१३४ पदमा उम्मेदवारी दर्ता आज : सभापतिका लागि ३० हजार शुल्क

काठमाडौँ, २५ मङ्सिर  । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया शनिबार सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता

थप पढ्नुहोस् »
Highlights

काँग्रेस महाधिवेनमा उच्च सर्तकता : एआईजीको कमाण्डमा सुरक्षा, ड्रोन क्यामराबाट निगरानी

  काठमाडौं, २४ मंसिर । कांग्रेसको १४औं महाधिवेशनलाई ध्यान दिएर उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । महाधिवेशनस्थलसहित विभिन्न ठाउँमा

थप पढ्नुहोस् »
Highlights

कांग्रेस महाधिवेशनको उद्घाटन आज : ओली, प्रचण्ड र माधाव नेपाल आउने

काठमाडौं २४ मंसिर । सत्तासीन नेपाली कांग्रेसको १४औं महाधिवेशन आज दिउसो काठमाडौंको भृकुटीमण्डपमा उदटन हुदैछ । दिउँसो १ बजे प्रधानमन्त्री

थप पढ्नुहोस् »
Highlights

काँग्रेसको वर्तमान कार्यसमितिले तीन प्रतिवेदन पारित ग¥यो

काठमाडौं २३ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदन पारित गरेको छ । सानेपास्थित

थप पढ्नुहोस् »
Highlights

मन्त्रीको बुहारीलाई समाज कल्याण परिषद्मा उपाध्यक्ष नियुक्त

काठमाडौ २३ मङ्सिर । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नै बुहारी मोनिका भट्टराईलाई समाज कल्याण परिषद्मा उपाध्यक्ष नियुक्त

थप पढ्नुहोस् »