राजनीति

Highlights

फेरि पक्राउ दुर्गा प्रसाई

काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार फेरि पक्राउ परेका छन्। प्रहरीले प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।

थप पढ्नुहोस् »
Highlights

प्रतिनिधि सभा निर्वाचन : मुख्य प्रचारप्रसारका कार्यक्रम खुला

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले औपचारिक रूपमा प्रचारप्रसारको कार्य सोमबारदेखि सुरु गर्दै छन् । निर्वाचनको मनोनयन

थप पढ्नुहोस् »
Highlights

निर्वाचन सुरक्षाका लागि उपल्लो मुस्ताङमा संयुक्त गस्ती

  मुस्ताङ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई लक्षितगरी उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा सुरक्षा निकायले

थप पढ्नुहोस् »
Highlights

नेपाली सेनाको वार्षिकोत्सवमा अमेरिकी सेना सहभागी

  काठमाडौँ । काठमाडौं स्थित टुँडिखेलको सैनिक मञ्चमा आइतबार बिहान नेपाली सेनाको २६३औं वार्षिकोत्सव अवसरमा आयोजित बढाइँ तथा सैनिक कला

थप पढ्नुहोस् »
Highlights

प्रलोपाको प्रतिबद्धतास् सगरमाथा आधारशिविरसम्म केबलकार, बंगलादेश जोड्ने सुरुङमार्ग

  काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा०ले ल्याएको चुनावी प्रतिबद्धतापत्रमा महत्वाकांक्षी योजना अघि सारिएको छ। प्रलोपाले

थप पढ्नुहोस् »
Highlights

आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज र ६ वर्षको प्रतिबन्ध लाग्नसक्छ : आयोग

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचार संहिताको पूर्ण परिपालना गर्न राजनीतिक दल र उमेदवारहरूलाई

थप पढ्नुहोस् »
Highlights

कांग्रेसले जनकपुरबाट चुनावी अभियान सुरु गर्ने

  काठमाडौं । नेपाली कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने भएको छ। निर्वाचन आयोगले तोकेको तालिका अनुसार

थप पढ्नुहोस् »
Highlights

बंगलादेशमा जस्तै नेपालमा आगो लगाउनेहरू हार्नेछन् : प्रचण्ड

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई

थप पढ्नुहोस् »
Highlights

एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ

काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले

थप पढ्नुहोस् »