मानसिक रोगका कारण चालिस सेकेण्डमा एकजनाको मृत्यु
चितवन, ६ माघ । टिपिओ नेपालले भरतपुरमा आज एक कार्यक्रमको आयोजना गरी आठ वर्षसम्म गरेको अनुसन्धानको रिपोर्ट सार्वजनिक गरेको छ । भरतपुरमा भएको कार्यक्रममा जिल्लाका सात वटै स्थानीय तहका जन प्रतिनिधिहरुका बिच तथ्याङक सार्वजनिक गरेको हो । टिपिओ नेपाल अन्र्तगत प्राइम कार्यक्रमले मानसिक स्वास्थ्यको क्षेत्रमा अध्ययन अनुसन्धान तथा उपचारमा भएको प्रगती विवरण सार्वजनिक गरेको थियो … Continue reading मानसिक रोगका कारण चालिस सेकेण्डमा एकजनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed