चितवन । फर्मासिस्ट डे को अवसर पारेर चितवनका फारमिस्टहरुले भरतपुरको मानवसेवा आश्रममा खाना खुवाउनु भएको छ ।
लकडाउनका कारण दैनिक ज्याला मजदुरी वाट वन्चित हुदा समस्यामा परेकाहरुलाइ खाना खुवाएको फर्मा सोसाइटी चितवनका अध्यक्ष सुमन पौडेलले जानकारी दिनु भयो ।
सामाजिक र पेशागत उत्तरदायित्व बहन गर्दै चितवन र पेरिफेरीका फर्मासिस्ट्ले खाना खुवाएको पौडेलले बताउनु भयो । यस अगाडि पनि समाजले सामाजिक काम गर्दै आएको थियो ।