पाथीभरा मार्ट संचालन

चितवन । उपभोक्ताको सुबिधाको लागि भरतपुरको लक्ष्मिपुरमा पाथीभरा मार्ट संचालन भएको छ ।

भरतपुर महानगरपालिका ४ स्थित लक्ष्मिपुरमा शनिबारबाट सुरु गरिएको हो । दैनिक उपभोग्य बस्तु एकै स्थानमा पाउने सुबिधाले सुरु गरिएको संचालक सुदिप पौडेलले बताए ।

सुलभ मुल्यमा ग्राहकको सुबिधालाई ख्याल गरिएको डिपार्टमेन्टल स्टोर सुरु गरिएको हो । गुणस्तरीय सामान उपलब्ध गराएको उनले बताए । उक्त स्थानमा सबै सामान उपलब्ध हुने ब्यवसाय नभएपछि आफुहरुले सुरु गरेको संचालक पौडेलले बताए ।

शेयर गरौ

ताजा अपडेट